भूकम्पले क्षतिग्रस्त स्थानमा मर्मत-सम्भार तथा राहतका गतिविधिहरू

  • नेपालमा भूकम्पले क्षतिग्रस्त स्थानमा मर्मत-सम्भार तथा राहतका गतिविधिहरू(सन् २०१५)
  • हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ यू. एनलार्इ अनुदान(सन् २०१०)
  • कोरियाको यसुमा तेल वाहनबाट तेल पोखिएको क्षेत्रमा नि:शुल्क भोजन सेवा(सन् २०१४)
  • पेरुका भूकम्प पीडितहरूको सहयोगार्थ १० वटा अस्थायी आवासहरू निर्माण, स्वास्थ्य सेवा(सन् २००७)
  • ग्वाटेमालाका भूकम्प पीडितहरूको सहयोगार्थ राहत सामग्रीहरू वितरण(सन् २०१२)

नेपालमा भूकम्पले क्षतिग्रस्त स्थानमा मर्मत-सम्भार

सन् २०१५ अप्रिलमा गएको ७.८ रेक्टर स्केलको भूकम्पले पूरै घरहरू ढलेको नेपाल !
सरकारले केही गर्न नसकेको त्यस्तो निराशाजनक अवस्थामा परमेश्वरको मण्डलीका सन्तहरू तनमन लगाएर पुनर्स्थापन र उद्वार कार्यमा अग्रसर भए।

पराकम्पको जोखिम भए पनि वर्षमा १५,००० जनाले काठमाडौं, काभ्रे र सिन्धुपाल्चोक गरी ७०० वटा क्षेत्रहरूमा मर्मत-सम्भार तथा राहतका गतिविधिहरू गरे । उनीहरूले पीडितहरूलार्इ त्रिपाल, पानी, कालो फम, चामल, चाउचाउ, दाल, नूनजस्ता राहत सामग्रीहरूको साथै सहयोग रकम पनि वितरण गरे ।

हिमालयको पहाडी क्षेत्र, समुद्री सतहबाट ४ हजार मिटरको उचाइमा अवस्थित सेर्तुङको तिप्लिङजस्तो यातायात सेवा बन्द भएको विकट गाउँका १,००० वटा घरहरूलार्इ १५ पटकसम्म हेलिकप्टरद्वारा खाद्यान्न सहयोग गर्दै साहस र आशा दिए ।

विपत्तिले ग्रस्त क्षेत्रमा नि:शुल्क भोजन सेवा

हामीले अप्रत्याशित विपत्तिका कारण आफ्नो मायालु परिवार तथा घर गुमाएकाहरूलार्इ बल र सान्त्वना दिन माताको प्रेमद्वारा भोजन, अचार इत्यादि प्रदान गर्दै सारा हृदयले सेवा गऱ्यौं ।
पीडितहरू दु:ख र कष्टलार्इ जितेर फेरि उठ्न सकून् भनी सधैँ प्रार्थना गर्दछौं ।

  • कोरियामा सेवल-हो जहाज दुर्घटना भएको क्षेत्रमा नि:शुल्क भोजन सेवा-४४ दिनसम्म, १५,००० जनालार्इ(सन् २०१४)
  • कोरियास्थित देगुको भूमिगत रेलमा आगलागी भएको क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति सेवा-निरन्तर ५५ दिनसम्म, हरेक दिन २४ घण्टा(सन् २००३)
  • कोरियाको यसुमा तेल चुहावट भएको क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति सेवा(सन् २०१४)
  • पेरुस्थित लिमामा आगलागी भएको क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति सेवा-१८ दिनसम्म, २,००० जनालार्इ(सन् २०१७)
  • न्यूजिल्याण्डको भूकम्पले क्षतिग्रस्त क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति सेवा(सन् २०१४)

सम्बन्धित भिडियो

सेवल-हो जहाज दुर्घटना भएको क्षेत्रमा नि:शुल्क भोजन सेवा (४४ दिनसम्म)

कोरिया

सम्बन्धित भिडियो

देगुको भूमिगत रेलमा आगलागी भएको क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति सेवा (निरन्तर ५५ दिनसम्म, हरेक दिन २४ घण्टा)

कोरिया

सम्बन्धित भिडियो

विला एल साल्भाडोरमा आगलागी पीडितहरूको निम्ति नि:शुल्क भोजन आपूर्ति सेवा (२० दिनसम्म)

पेरु

पानीको अभाव भएको राष्ट्रलार्इ पानी पम्प सहयोग

विश्वव्यापी गाउँका धेरै क्षेत्रहरूमा शुद्ध पानी अभावका कारण मानिसहरू प्रदूषित पानी पिउन बाध्य छन् । कम्बोडिया क्यान्डलको खेती गर्ने गाउँमा पनि उस्तै थियो ।
शुद्ध पानीको अभावका कारण नागरिकहरूले नदीको पानी लिर्इ माटो छानेर पिउने वा आकाशको पानीलार्इ जम्मा गरेर पिउनुपर्थ्यो। अमूल्य छिमेकीहरूले स्वस्थ र खुशी जीवन जिउन सक्ने गरी हामीले पानी पम्प जडान गऱ्यौं।

  • कम्बोडियामा पानीको अभाव भएको क्षेत्रमा ९ वटा पानी पम्प जडान (सन् २०१२)

विश्वव्यापी गाउँका विभिन्न ठाउँहरूमा विपत्ति राहत गतिविधिहरू

दक्षिण कोरिया

  • सेवल-हो जहाज दुर्घटना हुँदा नि:शुल्क भोजन आपूर्ति स्वयंसेवा (सन् २०१४)
  • यसुमा तेल चुहावट भएको क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति स्वयंसेवा (सन् २०१४)
  • बुसानमा भारी वर्षाले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा (सन् २०१४)
  • सउल उम्यन पर्वतमा गएको पहिरोले प्रभावित क्षेत्रमा मर्मत-सम्भार स्वयंसेवा (सन् २०११)
  • थेआन प्रायद्वीपमा तेल पोखिएको क्षेत्रमा स्वयंसेवा (सन् २००७)
  • देगुको भूमिगत रेलमा आगलागी भएको क्षेत्रमा नि:शुल्क भोजन आपूर्ति स्वयंसेवा (सन् २००३)
  • गाङवन्दोमा खडेरीले क्षतिग्रस्त क्षेत्रमा राहत गतिविधिहरू (सन् २००७)
  • भत्किएको साम्फुङ डिपार्टमेन्ट स्टोरमा नि:शुल्क भोजन आपूर्ति स्वयंसेवा (१९९५)
  • हरेक वर्ष राष्ट्रमा आँधीले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा र राहत गतिविधिहरू (रूसा, मेमि, मेगि, नारि, गोन्फास, बोलाबेन, सान्बा, छाबा इत्यादि)
  • हरेक वर्ष राष्ट्रमा भारी हिमपातले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा

अन्य धेरै कार्यहरू

संसारभरिका देशहरू

  • पेरु एल नीनो बाढी क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार तथा राहत कार्य (सन् २०१७)
  • चिली पर्वतमा गएको पहिरोले प्रभावित क्षेत्रमा मर्मत-सम्भार सेवा (सन् २०१५)
  • संयुक्त अधिराज्यको बाढीले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा (सन् २०१४)
  • न्यूजिल्याण्डको बाढीले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा (सन् २०१४)
  • जापानको भूकम्पले क्षतिग्रस्त क्षेत्रमा राहत कार्य (सन् २०१४)
  • संयुक्त राज्य अमेरिकाको आँधी, शीत लहरले प्रभावित क्षेत्रमा राहत कार्य (सन् २०१३)
  • फिलिपिन्समा हाइयन आँधीले क्षतिग्रस्त क्षेत्रमा राहत कार्य (सन् २०१३)
  • अर्जेन्टिनाको बाढीले प्रभावित क्षेत्रमा मर्मत-सम्भार सेवा तथा राहत कार्य (सन् २०१३)
  • संयुक्त राज्य अमेरिकामा स्यान्डी तूफानले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार तथा राहत कार्य (सन् २०१२)
  • इक्वेडरमा ज्वालामुखी विष्फोटनले पीडितहरूका निम्ति राहत कार्य (सन् २०१२)
  • इन्डोनेशियाका सुनामी पीडितहरूका निम्ति रकम अनुदान (सन् २००५)

अन्य धेरै कार्यहरू

NEXT

वातावरण संरक्षण

परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वी,जीवनको आधार संरक्षण गर्दछौं ।