मण्डलीको परिचय

परमेश्वरले सबै जातिहरूलाई सुसमाचार प्रचार गर भन्नुभयो, अनि परमेश्वरको मण्डलीचाहिँ त्यो मिशन पाउने अगमवाणीको मण्डली हो । परमेश्वरको मण्डली नै किन त ?

More

मण्डलीको इतिहास

२,००० वर्षअघि येशू ख्रीष्टले खडा गर्नुभएको ‘परमेश्वरको मण्डली’। हिजोआज बाइबलको अगमवाणीअनुसार परमेश्वरले खडा गर्नुभएको परमेश्वरको मण्डलीको सबै इतिहास मानव-जातिको मुक्तिको लागि बाइबलको अगमवाणीसँगै चल्दछ ।

More

मण्डलीको निकाय

विश्व सुसमाचारको केन्द्रीय निकाय, पादरी कर्मचारी उत्पादन तथा प्रशिक्षण निकाय, सन्तहरूको विश्वास र व्यक्तित्व विकास तथा छिमेकी र समाजको मेलमिलापको निम्ति विभिन्न निकायहरू छन् ।

More

विश्व सुसमाचार

परमेश्वरको मण्डलीले ७ अरब मानव-जातिको मुक्तिको निम्तिसारा संसारमा सुसमाचार प्रचार गरिरहेको छ ।

पूर्वको पल्लो छेउ, दक्षिण कोरियाबाट सुरु भएको सुसमाचारको राँको चाँडै फैलिएर
विश्वभरिको १७५ वटा देशहरूका ७,०००भन्दा बढी मण्डलीहरूमा दन्किरहेको छ ।

थप जानकारी

सामाजिक योगदान

हामी सिमाना, जाति र धर्महरूमा नअल्झीकनसारा संसारमा स्वयंसेवाका गतिविधिहरू गर्दछौं ।

माताको प्रेम आवश्यक परेको ठाँवैपिच्छे परमेश्वरको मण्डली सधैँ हुनेछ ।

थप जानकारी

मुख्य पुरस्कारहरू

मानव-जातिप्रतिको परमेश्वरको प्रेममासारा संसार प्रभावित भइरहेको छ ।

परमेश्वरको मण्डलीले ईमानदारितापूर्वक सेवा गरेबापत कोरियाको राष्ट्रपतीय पुरस्कार प्राप्त गर्नुको साथै
संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, पेरु, फिलिपिन्स र न्यूजिल्याण्ड गरी विश्वको प्रत्येक देशका सरकार तथा निकायहरूबाट
अहिलेसम्म कुल २,००० वटा पुरस्कारहरू प्राप्त गरेको छ ।

थप जानकारी

बेलायती महारानी स्वयंसेवा पुरस्कारद्वारा सम्मानित

ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता(MBE) उपाधि

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पुरस्कारद्वारा सम्मानित

स्वर्ण पुरस्कार(सङ्गठनले प्राप्त गर्ने सर्वोत्कृष्ट पुरस्कार, ५ पटक)
आजीवन पुरस्कार (व्यक्ति विशेषले प्राप्त गर्ने सर्वोत्कृष्ट पुरस्कार)

३ पटकसम्म कोरियाली राष्ट्रपतीय पुरस्कारद्वारा सम्मानित

राष्ट्रपतीय सङ्गठन पुरस्कार, कोरियाली पदक, राष्ट्रपतीय प्रशंसा-पत्र

सत्यताको परिचय

परमेश्वरको मण्डलीलेबाइबलका शिक्षाहरूलार्इ जस्ताको तस्तै पालन गर्दछ ।

पिता परमेश्वर / माता परमेश्वर / स्वर्गको परिवार र पृथ्वीको परिवार / शरीरमा आउनुभएका परमेश्वर / निस्तार-चाड / शबाथ-दिन /३ चरणका ७ वटा चाडहरू / क्रूसचाहिँ मूर्ति / बप्तिस्मा / घुम्टोको नियम

थप जानकारी
NEXT

मण्डलीको परिचय

परिवार र छिमेक, वैश्विक परिवारको खुशीको निम्तिमाताको प्रेम व्यवहारमा लागू गर्ने मण्डली !