मण्डलीको परिचय

परमेश्वरले सबै जातिहरूलाई सुसमाचार प्रचार गर
भन्नुभयो र परमेश्वरको मण्डलीचाहिँ त्यो मिशन पाउने
अगमवाणीको मण्डली हो । परमेश्वरको मण्डली नै किन होला ?

More

मण्डलीको इतिहास

२,००० वर्षअघि येशू ख्रीष्टले खडा गर्नुभएको ‘परमेश्वरको मण्डली’ ।
आजभोलि बाइबलको अगमवाणीअनुसार परमेश्वरले खडा गर्नुभएको
परमेश्वरको मण्डलीको सबै इतिहास मानव-जातिको मुक्तिको लागि
बाइबलको अगमवाणी सँग-सँगै चल्दछ ।

More

मण्डलीको निकाय

विश्व सुसमाचारको केन्द्रीय निकाय, पादरी कर्मचारी उत्पादन तथा प्रशिक्षण निकाय,
सन्तहरूको विश्वास र व्यक्तित्व प्रशिक्षण, छरछिमेक र समाजमा
मेलमिलाप कायम गर्न को निम्ति विभिन्न निकायहरू छन् ।

More

विश्व सुसमाचार

परमेश्वरको मण्डलीचाहिँ ७ अरब मानव-जातिको मुक्तिको निम्तिसारा संसारमा सुसमाचार प्रचार गरिरहेको छ ।

पूर्वको पल्लो छेउ दक्षिण कोरियाबाट सुरु भएको सुसमाचारको राको चाँडै फैलिएर
विश्वभरिका १७५ वटा देशहरूमा ७,००० भन्दा बढी मण्डलीहरूमा दन्किरहेको छ ।

थप जानकारी

सामाजिक योगदान

हामी सिमाना, जाति र धर्महरूमा नअल्झीकनसारा संसारमा स्वयंसेवाका गतिविधिहरू गर्दछौं ।

माताको प्रेम आवश्यक परेको ठाँवैपिच्छे
परमेश्वरको मण्डली सधैँ सँगै हुनेछ ।

थप जानकारी

मुख्य पुरस्कारहरू

मानव-जातिप्रतिको परमेश्वरको प्रेममासंसार प्रभावित भइरहेको छ ।

परमेश्वरको मण्डलीले ईमानदार सेवा गरेबापत कोरियाको राष्ट्रपतीय पुरस्कार साथै
संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, पेरू, फिलिपिन्स र न्यूजील्याण्ड इत्यादि विश्वका प्रत्येक देशको सरकार र निकायबाट
अहिलेसम्म कुल २,००० पुरस्कार प्राप्त गरेको छ ।

थप जानकारी

बेलायती महारानी स्वयंसेवा पुरस्कारद्वारा पुरस्कृत

ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता(MBE) उपाधि

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पुरस्कारद्वारा पुरस्कृत

स्वर्ण पुरस्कार(सङ्गठनले प्राप्त गर्ने सर्वोत्कृष्ट पुरस्कार, ५ पटक)
आजीवन पुरस्कार(व्यक्तिविशेषले प्राप्त गर्ने सर्वोत्कृष्ट पुरस्कार)

३ पटकसम्म कोरियाली राष्ट्रपतीय पुरस्कारद्वारा पुरस्कृत

राष्ट्रपतीय सङ्गठन पुरस्कार, कोरियाली पदक, राष्ट्रपतीय प्रशंसा-पत्र

सत्यता परिचय

परमेश्वरको मण्डलीचाहिँबाइबलका शिक्षालार्इ जस्ताको तस्तै पालन गर्दछ ।

पिता परमेश्वर / माता परमेश्वर / स्वर्गको परिवार र पृथ्वीको परिवार / शरीरमा आउनुहुने परमेश्वर / निस्तार-चाड / शबाथ-दिन /३ चरणका ७ वटा चाडहरू / क्रूसचाहिँ मूर्ति / बप्तिस्मा / घुम्टोको नियम

थप जानकारी
NEXT

परिचय

परिवार र छिमेक, वैश्विक परिवारको खुशीको निम्तिमाताको प्रेम व्यवहारमा लागु गर्ने मण्डली